दफा १८ग
ट्रेडमार्कप्रयोग गर्ने म्याद
: विभागमा दर्ता भएको ट्रेडमार्क दर्ता भएको मितिले एक वर्षसम्ममा  प्रयोगमा नल्याएमा विभागले आवश्यक जाँचबुझ गरी त्यस्तो ट्रेडमार्क  दर्ता खारेज गर्न सक्नेछ ।